65
वायुयान चालक (पाईलट इन कमाण्ड) सन्तुष्ट हुनुपर्ने
66
जीवनोद्धार सामग्रीको अभावमा वायुयान उडान गर्न नहुने
67
अग्नी निवारण सामग्री तथा उपकरणको अभावमा वायुयान उडान गर्न नहुने
68
प्रज्वलनशील तथा खतराजनक वस्तु तथा पदार्थ वायुयानबाट ओसार पसार गर्न नहुने
69
क्रुले मदिराजन्य पेय पदार्थ सेवन गर्न नहुने
70
धुम्रपान गर्न नहुने
71
अनाधिकृत स्थानमा यात्रु तथा मालसामान राख्न नहुने
72
उडान समयमा वायुयानमा राख्न नहुने व्यक्ति
73
जीव, जन्तु, चरा आदिलाई उडान समयमा वायुयानमा राख्न नहुने